आज :

परिचय

गण्डकी प्रदेश अन्तर्गत पर्ने हिमाल पारिको जिल्ला मस्तङमा रहेको मुस्तांग जिल्ला अस्पताल बि स २०२९ सालमा प्राथमिक स्वास्थ्य केन्द्र को रुपमा स्थापना भै २०३१ सालमा जिल्ला अस्पताल र २०५३ सालमा १५ शैयाको अस्पतालको रुपमा मुस्तांग जिल्लाको सदरमुकाम जोमसोममा संचालित छ ।

मुस्तांग जिल्लाको २०६८ सालको जनगणना अनुसार ३,३५४ घरधुरी र १३,४५२ जनसंख्या रहेकोमा हाल राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ३,२६८ घरधुरी र १४,५९६ जनसंख्या रहेको मुस्तांग जिल्लाका पांच गाउपलिका र कागबेनी, मुक्तिनाथ तथा दामोदरकुण्ड जस्ता धार्मिक स्थल र धौलागिरि, निलगिरी एबम मार्फा, लोमानथांग जस्ता पर्यटकीय र ऐतिहासिक स्थलहरुको अवलोकन गर्न बर्षेनी आउने स्वदेशी तथा बिदेशी पर्यटकको सेवा प्रदान गर्न यस अस्पताल जिल्लाकै एकमात्र अस्पतालको रुपमा रहेको छ ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश र स्वास्थ्य निर्देशनालय पोखरा अन्तर्गत रहने यस अस्पताल बि.सं. २०७७ सालदेखि २५ शैय्याको अस्पतालको रुपमा मान्यता प्राप्त भई संचालित अवस्थामा रहेको छ। बाँकी थप…

कर्मचारी विवरण

  • डा. तेजेश नेपाल

    नि.मे.सु.
  • MDGP
  • भोजराज रेग्मी

    डार्करुम अधिकृत
  • एकराज बस्नेत

    जनस्वास्थ्य अधिकृत
  • नविन थापा

    प्रशासन अधिकृत

गुनासो


सुचना अधिकारी

एकराज बस्नेत

जनस्वास्थ्य अधिकृत मोबाइल नं : 9857651801 ईमेल : ekarajbasnet1@gmail.com


घरपझोङ गाँउपालिका – ४
फाेन : ०६९-४४०२९१
ईमेल: jomsomhospital@gmail.com
info@mdh.gandaki.gov.np
बेव साइट : www.mdh.gandaki.gov.np

Copyright © 2021 Mustang District Hospital | Powered By EasySoftnepal