यस अस्पतालमा उपलब्ध सेवाहरु यस प्रकार छन् ।
+ इमर्जेन्सी सेवा
+ बहिरङ्ग सेवाहरु (सामान्य ओ.पि.डी. सेवा, दन्त ओ.पि.डी. सेवा, आँखा ओ.पि.डी. सेवा)
+ अन्तरङ्ग सेवा
+ फिजियोथेरापी सेवा
+ प्रसुती सेवा
+ परिवार नियोजन सेवा
+ सुरक्षित गर्भपतन सेवा
+ शल्यक्रिया सेवाहरु (CS, Hydrocele, Hernia, Appendectomy)
+ फार्मेसी सेवा
+ स्वास्थ्य बीमा सेवा
यी सेवाहरुको बारेमा थप जानकारीका लागि अस्पताल प्रशासनमा सम्पर्क गर्नुहोला।